quranm◉

Surah Al-'Adiyat transliteration

◉ सूरह · ∞

100:1

وَٱلۡعَٰدِيَٰتِ ضَبۡحٗا ﴿1﴾

Transliteration: WaalAAadiyati dabhan

Translation: १) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।

100:2

فَٱلۡمُورِيَٰتِ قَدۡحٗا ﴿2﴾

Transliteration: Faalmooriyati qadhan

Translation: २) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।

100:3

فَٱلۡمُغِيرَٰتِ صُبۡحٗا ﴿3﴾

Transliteration: Faalmugheerati subhan

Translation: ३) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।

100:4

فَأَثَرۡنَ بِهِۦ نَقۡعٗا ﴿4﴾

Transliteration: Faatharna bihi naqAAan

Translation: ४) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।

100:5

فَوَسَطۡنَ بِهِۦ جَمۡعًا ﴿5﴾

Transliteration: Fawasatna bihi jamAAan

Translation: ५) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।

100:6

إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٞ ﴿6﴾

Transliteration: Inna alinsana lirabbihi lakanoodun

Translation: ६) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।

100:7

وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٞ ﴿7﴾

Transliteration: Wainnahu AAala thalika lashaheedun

Translation: ७) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।

100:8

وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ ﴿8﴾

Transliteration: Wainnahu lihubbi alkhayri lashadeedun

Translation: ८) त्यो धनको मोहमा बडो दृढ छ ।

100:9

أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ ﴿9﴾

Transliteration: Afala yaAAlamu itha buAAthira ma fee alquboori

Translation: ९) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।

100:10

وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ ﴿10﴾

Transliteration: Wahussila ma fee alssudoori

Translation: १०) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।

100:11

إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٖ لَّخَبِيرُۢ ﴿11﴾

Transliteration: Inna rabbahum bihim yawmaithin lakhabeerun

Translation: ११) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

Transliteration source: English Transliteration by Tanzil. Used under Tanzil's non-commercial terms; see the source and latest updates at Tanzil. Tanzil translation download