quranm◉

Surah Al-Infitar transliteration

◉ सूरह · ∞

82:1

إِذَا ٱلسَّمَآءُ ٱنفَطَرَتۡ ﴿1﴾

Transliteration: Itha alssamao infatarat

Translation: १) जब आकाश क्षतविक्षत भइहाल्नेछ,

82:2

وَإِذَا ٱلۡكَوَاكِبُ ٱنتَثَرَتۡ ﴿2﴾

Transliteration: Waitha alkawakibu intatharat

Translation: २) र जब ताराहरू झरिहाल्नेछन् ।

82:3

وَإِذَا ٱلۡبِحَارُ فُجِّرَتۡ ﴿3﴾

Transliteration: Waitha albiharu fujjirat

Translation: ३) र जब समुन्द्र बगेर जानेछन् ।

82:4

وَإِذَا ٱلۡقُبُورُ بُعۡثِرَتۡ ﴿4﴾

Transliteration: Waitha alqubooru buAAthirat

Translation: ४) र जब चिहानहरू उत्खनित हुनेछन् ।

82:5

عَلِمَتۡ نَفۡسٞ مَّا قَدَّمَتۡ وَأَخَّرَتۡ ﴿5﴾

Transliteration: AAalimat nafsun ma qaddamat waakhkharat

Translation: ५) तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो ?

82:6

يَـٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ مَا غَرَّكَ بِرَبِّكَ ٱلۡكَرِيمِ ﴿6﴾

Transliteration: Ya ayyuha alinsanu ma gharraka birabbika alkareemi

Translation: ६) हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ?

82:7

ٱلَّذِي خَلَقَكَ فَسَوَّىٰكَ فَعَدَلَكَ ﴿7﴾

Transliteration: Allathee khalaqaka fasawwaka faAAadalaka

Translation: ७) (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।

82:8

فِيٓ أَيِّ صُورَةٖ مَّا شَآءَ رَكَّبَكَ ﴿8﴾

Transliteration: Fee ayyi sooratin ma shaa rakkabaka

Translation: ८) र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।

82:9

كَلَّا بَلۡ تُكَذِّبُونَ بِٱلدِّينِ ﴿9﴾

Transliteration: Kalla bal tukaththiboona bialddeeni

Translation: ९) केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।

82:10

وَإِنَّ عَلَيۡكُمۡ لَحَٰفِظِينَ ﴿10﴾

Transliteration: Wainna AAalaykum lahafitheena

Translation: १०) जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।

82:11

كِرَامٗا كَٰتِبِينَ ﴿11﴾

Transliteration: Kiraman katibeena

Translation: ११) प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।

82:12

يَعۡلَمُونَ مَا تَفۡعَلُونَ ﴿12﴾

Transliteration: YaAAlamoona ma tafAAaloona

Translation: १२) तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।

82:13

إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٖ ﴿13﴾

Transliteration: Inna alabrara lafee naAAeemin

Translation: १३) निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।

82:14

وَإِنَّ ٱلۡفُجَّارَ لَفِي جَحِيمٖ ﴿14﴾

Transliteration: Wainna alfujjara lafee jaheemin

Translation: १४) र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।

82:15

يَصۡلَوۡنَهَا يَوۡمَ ٱلدِّينِ ﴿15﴾

Transliteration: Yaslawnaha yawma alddeeni

Translation: १५) (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।

82:16

وَمَا هُمۡ عَنۡهَا بِغَآئِبِينَ ﴿16﴾

Transliteration: Wama hum AAanha bighaibeena

Translation: १६) र त्यसबाट उम्केर जान सक्ने छैनन् ।

82:17

وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ ﴿17﴾

Transliteration: Wama adraka ma yawmu alddeeni

Translation: १७) र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ?

82:18

ثُمَّ مَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ ﴿18﴾

Transliteration: Thumma ma adraka ma yawmu alddeeni

Translation: १८) म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।

82:19

يَوۡمَ لَا تَمۡلِكُ نَفۡسٞ لِّنَفۡسٖ شَيۡـٔٗاۖ وَٱلۡأَمۡرُ يَوۡمَئِذٖ لِّلَّهِ ﴿19﴾

Transliteration: Yawma la tamliku nafsun linafsin shayan waalamru yawmaithin lillahi

Translation: १९) जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।

Transliteration source: English Transliteration by Tanzil. Used under Tanzil's non-commercial terms; see the source and latest updates at Tanzil. Tanzil translation download