وَٱلسَّمَآءِ وَٱلطَّارِقِ ﴿1﴾وَٱلسَّمَآءِ وَٱلطَّارِقِ
Transliteration: Waalssamai waalttariqi
Translation: १) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
وَٱلسَّمَآءِ وَٱلطَّارِقِ ﴿1﴾وَٱلسَّمَآءِ وَٱلطَّارِقِ
Transliteration: Waalssamai waalttariqi
Translation: १) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
وَمَآ أَدۡرَىٰكَ مَا ٱلطَّارِقُ ﴿2﴾وَمَآ أَدۡرَىٰكَ مَا ٱلطَّارِقُ
Transliteration: Wama adraka ma alttariqu
Translation: २) र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो ?
ٱلنَّجۡمُ ٱلثَّاقِبُ ﴿3﴾ٱلنَّجۡمُ ٱلثَّاقِبُ
Transliteration: Alnnajmu alththaqibu
Translation: ३) त्यो तारा हो, चम्किलो ।
إِن كُلُّ نَفۡسٖ لَّمَّا عَلَيۡهَا حَافِظٞ ﴿4﴾إِن كُلُّ نَفۡسٖ لَّمَّا عَلَيۡهَا حَافِظٞ
Transliteration: In kullu nafsin lamma AAalayha hafithun
Translation: ४) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ مِمَّ خُلِقَ ﴿5﴾فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ مِمَّ خُلِقَ
Transliteration: Falyanthuri alinsanu mimma khuliqa
Translation: ५) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
خُلِقَ مِن مَّآءٖ دَافِقٖ ﴿6﴾خُلِقَ مِن مَّآءٖ دَافِقٖ
Transliteration: Khuliqa min main dafiqin
Translation: ६) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
يَخۡرُجُ مِنۢ بَيۡنِ ٱلصُّلۡبِ وَٱلتَّرَآئِبِ ﴿7﴾يَخۡرُجُ مِنۢ بَيۡنِ ٱلصُّلۡبِ وَٱلتَّرَآئِبِ
Transliteration: Yakhruju min bayni alssulbi waalttaraibi
Translation: ७) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
إِنَّهُۥ عَلَىٰ رَجۡعِهِۦ لَقَادِرٞ ﴿8﴾إِنَّهُۥ عَلَىٰ رَجۡعِهِۦ لَقَادِرٞ
Transliteration: Innahu AAala rajAAihi laqadirun
Translation: ८) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
يَوۡمَ تُبۡلَى ٱلسَّرَآئِرُ ﴿9﴾يَوۡمَ تُبۡلَى ٱلسَّرَآئِرُ
Transliteration: Yawma tubla alssarairu
Translation: ९) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
فَمَا لَهُۥ مِن قُوَّةٖ وَلَا نَاصِرٖ ﴿10﴾فَمَا لَهُۥ مِن قُوَّةٖ وَلَا نَاصِرٖ
Transliteration: Fama lahu min quwwatin wala nasirin
Translation: १०) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
وَٱلسَّمَآءِ ذَاتِ ٱلرَّجۡعِ ﴿11﴾وَٱلسَّمَآءِ ذَاتِ ٱلرَّجۡعِ
Transliteration: Waalssamai thati alrrajAAi
Translation: ११) आकाशको कसम जसले वृष्टि गर्दछ ।
وَٱلۡأَرۡضِ ذَاتِ ٱلصَّدۡعِ ﴿12﴾وَٱلۡأَرۡضِ ذَاتِ ٱلصَّدۡعِ
Transliteration: Waalardi thati alssadAAi
Translation: १२) र धरतीको कसम जुन च्यातिनेवाला छ ।
إِنَّهُۥ لَقَوۡلٞ فَصۡلٞ ﴿13﴾إِنَّهُۥ لَقَوۡلٞ فَصۡلٞ
Transliteration: Innahu laqawlun faslun
Translation: १३) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
وَمَا هُوَ بِٱلۡهَزۡلِ ﴿14﴾وَمَا هُوَ بِٱلۡهَزۡلِ
Transliteration: Wama huwa bialhazli
Translation: १४) त्यो कुनै ठट्टा होइन ।
إِنَّهُمۡ يَكِيدُونَ كَيۡدٗا ﴿15﴾إِنَّهُمۡ يَكِيدُونَ كَيۡدٗا
Transliteration: Innahum yakeedoona kaydan
Translation: १५) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
وَأَكِيدُ كَيۡدٗا ﴿16﴾وَأَكِيدُ كَيۡدٗا
Transliteration: Waakeedu kaydan
Translation: १६) र मैले पनि एउटा चालचली राखेको छु ।
فَمَهِّلِ ٱلۡكَٰفِرِينَ أَمۡهِلۡهُمۡ رُوَيۡدَۢا ﴿17﴾فَمَهِّلِ ٱلۡكَٰفِرِينَ أَمۡهِلۡهُمۡ رُوَيۡدَۢا
Transliteration: Famahhili alkafireena amhilhum ruwaydan
Translation: १७) अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
Transliteration source: English Transliteration by Tanzil. Used under Tanzil's non-commercial terms; see the source and latest updates at Tanzil. Tanzil translation download