quranm◉

Surah Al-Ghashiyah transliteration

◉ सूरह · ∞

88:1

هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡغَٰشِيَةِ ﴿1﴾

Transliteration: Hal ataka hadeethu alghashiyati

Translation: १) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?

88:2

وُجُوهٞ يَوۡمَئِذٍ خَٰشِعَةٌ ﴿2﴾

Transliteration: Wujoohun yawmaithin khashiAAatun

Translation: २) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।

88:3

عَامِلَةٞ نَّاصِبَةٞ ﴿3﴾

Transliteration: AAamilatun nasibatun

Translation: ३) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।

88:4

تَصۡلَىٰ نَارًا حَامِيَةٗ ﴿4﴾

Transliteration: Tasla naran hamiyatan

Translation: ४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।

88:5

تُسۡقَىٰ مِنۡ عَيۡنٍ ءَانِيَةٖ ﴿5﴾

Transliteration: Tusqa min AAaynin aniyatin

Translation: ५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।

88:6

لَّيۡسَ لَهُمۡ طَعَامٌ إِلَّا مِن ضَرِيعٖ ﴿6﴾

Transliteration: Laysa lahum taAAamun illa min dareeAAin

Translation: ६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।

88:7

لَّا يُسۡمِنُ وَلَا يُغۡنِي مِن جُوعٖ ﴿7﴾

Transliteration: La yusminu wala yughnee min jooAAin

Translation: ७) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।

88:8

وُجُوهٞ يَوۡمَئِذٖ نَّاعِمَةٞ ﴿8﴾

Transliteration: Wujoohun yawmaithin naAAimatun

Translation: ८) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।

88:9

لِّسَعۡيِهَا رَاضِيَةٞ ﴿9﴾

Transliteration: LisaAAyiha radiyatun

Translation: ९) आफ्नो प्रयासमा प्रसन्न ।

88:10

فِي جَنَّةٍ عَالِيَةٖ ﴿10﴾

Transliteration: Fee jannatin AAaliyatin

Translation: १०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।

88:11

لَّا تَسۡمَعُ فِيهَا لَٰغِيَةٗ ﴿11﴾

Transliteration: La tasmaAAu feeha laghiyatan

Translation: ११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।

88:12

فِيهَا عَيۡنٞ جَارِيَةٞ ﴿12﴾

Transliteration: Feeha AAaynun jariyatun

Translation: १२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।

88:13

فِيهَا سُرُرٞ مَّرۡفُوعَةٞ ﴿13﴾

Transliteration: Feeha sururun marfooAAatun

Translation: १३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।

88:14

وَأَكۡوَابٞ مَّوۡضُوعَةٞ ﴿14﴾

Transliteration: Waakwabun mawdooAAatun

Translation: १४) प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।

88:15

وَنَمَارِقُ مَصۡفُوفَةٞ ﴿15﴾

Transliteration: Wanamariqu masfoofatun

Translation: १५) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।

88:16

وَزَرَابِيُّ مَبۡثُوثَةٌ ﴿16﴾

Transliteration: Wazarabiyyu mabthoothatun

Translation: १६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।

88:17

أَفَلَا يَنظُرُونَ إِلَى ٱلۡإِبِلِ كَيۡفَ خُلِقَتۡ ﴿17﴾

Transliteration: Afala yanthuroona ila alibili kayfa khuliqat

Translation: १७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।

88:18

وَإِلَى ٱلسَّمَآءِ كَيۡفَ رُفِعَتۡ ﴿18﴾

Transliteration: Waila alssamai kayfa rufiAAat

Translation: १८) र आकाशतिर के कस्तो उच्च गरिएकोछ ?

88:19

وَإِلَى ٱلۡجِبَالِ كَيۡفَ نُصِبَتۡ ﴿19﴾

Transliteration: Waila aljibali kayfa nusibat

Translation: १९) र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ ?

88:20

وَإِلَى ٱلۡأَرۡضِ كَيۡفَ سُطِحَتۡ ﴿20﴾

Transliteration: Waila alardi kayfa sutihat

Translation: २०) र धरतीतिर कि कसरी बिछाइएको छ?

88:21

فَذَكِّرۡ إِنَّمَآ أَنتَ مُذَكِّرٞ ﴿21﴾

Transliteration: Fathakkir innama anta muthakkirun

Translation: २१) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।

88:22

لَّسۡتَ عَلَيۡهِم بِمُصَيۡطِرٍ ﴿22﴾

Transliteration: Lasta AAalayhim bimusaytirin

Translation: २२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।

88:23

إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ ﴿23﴾

Transliteration: Illa man tawalla wakafara

Translation: २३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।

88:24

فَيُعَذِّبُهُ ٱللَّهُ ٱلۡعَذَابَ ٱلۡأَكۡبَرَ ﴿24﴾

Transliteration: FayuAAaththibuhu Allahu alAAathaba alakbara

Translation: २४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ,

88:25

إِنَّ إِلَيۡنَآ إِيَابَهُمۡ ﴿25﴾

Transliteration: Inna ilayna iyabahum

Translation: २५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।

88:26

ثُمَّ إِنَّ عَلَيۡنَا حِسَابَهُم ﴿26﴾

Transliteration: Thumma inna AAalayna hisabahum

Translation: २६) अनि हामीले नै उनको हिसाब लिनेछौं ।

Transliteration source: English Transliteration by Tanzil. Used under Tanzil's non-commercial terms; see the source and latest updates at Tanzil. Tanzil translation download